इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प : मृत्यु हुनेको संख्या ५३ पुग्यो, झन्डै एक हजार परकम्प
nagariknews.nagariknetwork.com · Mon Aug 17 01:03:18 GMT 2026

पूर्वी इन्डोनेसियामा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पको एक दिनपछि उद्धार टोलीहरूले थप शव फेला पारेका छन्, जसले गर्दा मृत्यु हुनेको संख्या ५३ पुगेको छ।
भूकम्पका कारण हजारौं मानिस विस्थापित भएका छन् भने धेरैले परकम्पको डरले बाहिर खुला आकाशमुनि वा अस्थायी पालमा रात बिताएका छन्। मुस्लिम बहुल देशको मुख्यतया क्याथोलिक टापु फ्लोरेसमा भूकम्पले ठुलो क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)