अन्तर्वार्ताः जनताले अनुभूति गर्ने गरी विकास गर्छौंः मुख्यमन्त्री भट्ट
barnanmedia.com · Mon Aug 17 01:12:33 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताउनुभएको छ ।
मुख्यमन्त्री भट्टले आइतबार रासससँग कुरा गर्दै सीमित स्रोतसाधनको अधिकतम् सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)