करोडौँ घाटा बेहोर्दा पनि निगमले किन बढाएन पेट्रोलियम पदार्थको मूल्य ?
bishowkhabar.com · Mon Aug 17 01:25:21 GMT 2026

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।
निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)