कलश यात्रासहित बोस्टन सप्ताह महायज्ञको शुभारम्भ
ratopati.com · Mon Aug 17 01:29:20 GMT 2026

बोस्टन। अमेरिकाको बोस्टनमा आइतबारदेखि सप्ताहव्यापी ज्ञान महायज्ञ सुरु भएको छ।
पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) द्वारा आयोजित महायज्ञ अगस्ट २३, २०२६ सम्म ब्रेनट्री सिटीमा रहेको संस्थाको आफ्नै सामुदायिक भवनमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)