बेल्जियमको डढेलोे नियन्त्रणमा हेलिकप्टर र किसानको पहल प्रभावकारी
nepalnews.com · Mon Aug 17 01:29:06 GMT 2026

काठमाडौँ। सैन्य हेलिकप्टर र किसानले जमिनमा ट्र्याक्टरहरूले पानी बोकेर आइतबार आधुनिक बेल्जियमको सबैभन्दा विशाल भनिएको जङ्गलमा भएको आगलागी (डढेलो) नियन्त्रणमा प्रभावकारी सहयोग भइरहेको अधिकारीहरूले जनाएका छन्।
यो डढेलो दुई दिनअघि जर्मनीको सीमा नजिकको सुदूर क्षेत्रमा रहेको प्रकृति आरक्ष केन्द्रबाट सुरु भएको थियो र छिट्टै ठुलो क्षेत्रमा फैलिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)