किन स्वदेश फर्केका हुन् देउवा ?
barnanmedia.com · Mon Aug 17 01:22:50 GMT 2026

राजनीतिमा नियति र संयोग पनि उत्तिकै बलियो हुन्छ । मोहन शमशेरले बागी विश्वेश्वरप्रसाद कोइरालालाई त्यसै भनेका थिएनन् – राजा हुन त पुर्पुरोमा लेखेर ल्याउन पर्छ । यो अर्कै हो बीपीले पुर्पुरोमा लेखिएको भए पनि नभए पनि आफ्नो भाग्य आफैँ बनाए । थोरै समय सत्तामा पनि पुगे तर जनताको मनमा अहिलेसम्म आसन जमाइरहेका छन् ।
उनैले जन्माएको पार्टी नेपाली कांग्रेस अहिले नियति, नियत र नियन्ताको भरोसामा देखिन पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको नेतृत्वमा कांग्रेस प्रतिनिधि सभाको चुनावमा सहभागी भयो । चुनावमा उमेदवार भएका पार्टी सभापति चुनाव हारे । राष्ट्रिय स्वतन्त्र पार्टीको वेगमा मुस्किलले पार्टीको अस्तित्वसम्म जोगियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)