प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक : कुलमान घिसिङ
onlinekhabar.com · Mon Aug 17 01:32:40 GMT 2026

१ भदौ, साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको भन्दै यस विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार प्राधिकरणले ४१औँ वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)