लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
setopati.com · Mon Aug 17 01:39:19 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
साउन १२ गते दुई वर्षदेखि सत्ता साझेदार रहेको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले अन्य दलको समर्थन जुटाएर विश्वासको मत लिन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)