एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सकियो, उठ्यो बंशज नागरिकता र मतदानको माग
kendrabindu.com · Mon Aug 17 02:57:03 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६– राइजिङ टुगेदर, लिडिङ फर्वार्ड’ चीनको ग्वाङ्गजाओमा अगस्ट १४ देखि १६ सम्म सम्पन्न भएको छ।
सम्मेलनले गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)