के नेपाल सफ्ट अधिनायकतर्फ बढ्दैछ ?
ratopati.com · Mon Aug 17 03:15:00 GMT 2026

शीतयुद्धको समाप्तीपछि विश्वमा लोकतन्त्रको विजय सुनिश्चित भएको विश्वास व्यापक थियो । उदार लोकतन्त्र नै मानव राजनीतिक विकासको अन्तिम गन्तव्य हो भन्ने धारणा बलियो बन्दै गएको थियो । तर पछिल्ला दुई दशकमा विश्व राजनीतिले फरक दिशा समातेको छ । आज लोकतन्त्रमाथिको सबैभन्दा ठूलो चुनौती सैनिक ‘कू’, प्रत्यक्ष तानाशाही वा संविधान निलम्बनबाट मात्र उत्पन्न भएको छैन ।
बरु लोकतान्त्रिक निर्वाचनमार्फत सत्तामा पुगेका नेताहरूले नै लोकतन्त्रका आधारभूत संस्थालाई क्रमशः कमजोर बनाउँदै लगेका उदाहरणहरू बढिरहेका छन् । राजनीति विज्ञानमा यसलाई ‘लोकतन्त्रको क्षयीकरण’, ‘लोकतान्त्रिक अवनति’ वा ‘नरम अधिनायकवाद’ भनि व्याख्या गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)