सर्वोच्चमा चार न्यायाधीशका लागि उच्चका पाँच ‘मुख्य’ बीच प्रतिस्पर्धा
barnanmedia.com · Mon Aug 17 03:44:14 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतमा सेवाभित्रैबाट न्यायाधीश नियुक्तिको तयारी भइरहेको छ । सर्वोच्चमा सिफारिस हुने चारजना पदका लागि पाँचजना मुख्य न्यायाधीशबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
भदौको तेस्रो सातासम्म चारजना न्यायाधीश सिफारिस गर्नेगरी आन्तरिक तयारी भइरहेको परिषद स्रोतले जनाएको छ । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशमध्येबाट सर्वोच्चमा ल्याउन सम्भाव्यता अध्ययन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)