कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
onlinekhabar.com · Mon Aug 17 04:03:39 GMT 2026

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)