सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो
nepallive.com · Mon Aug 17 04:10:58 GMT 2026
काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् ।
रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)