सरकारप्रति असन्तुष्टि जनाउँदै देशभरका म्यानपावर कम्पनी अनिश्चितकालका लागि बन्द
deshsanchar.com · Mon Aug 17 03:29:09 GMT 2026

काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना विभिन्न मागहरूप्रति सरकार उदासीन बनेको भन्दै आज (सोमबार) देखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)