कति सुरक्षित छ तपाईंको भान्साको प्रेसर कुकर ?
ratopati.com · Mon Aug 17 04:19:15 GMT 2026

काठमाडौँ । भान्सामा खाना पकाउने कामलाई छिटो, सजिलो र कम इन्धनमा सम्पन्न गर्ने उपकरणमध्ये प्रेसर कुकर सबैभन्दा लोकप्रिय मानिन्छ।
दाल, गेडागुडी, मासु, आलुजस्ता खाना सामान्य भाँडाभन्दा निकै कम समयमा पकाउन सकिने भएकाले यसको प्रयोग घरदेखि होटल तथा रेस्टुरेन्टसम्म व्यापक छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)