मोरङ कारागारमा प्रशासनको 'सर्च' : कैदीबन्दी आन्दोलित बनेपछि रोकियो स्थानान्तरण
ekantipur.com · Mon Aug 17 04:17:09 GMT 2026

मोरङ कारागारमा प्रशासनको 'सर्च' : कैदीबन्दी आन्दोलित बनेपछि रोकियो स्थानान्तरण
विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’का कैदीबन्दीहरू विभिन्न माग राख्दै कारागारको छतमा चढेर नाराबाजीमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)