बैंकमा पैसाको थुप्रो, तर कसरी बढ्यो ३२ प्रतिशतले नाफा ?
ekantipur.com · Mon Aug 17 03:27:47 GMT 2026

बैंकमा पैसाको थुप्रो, तर कसरी बढ्यो ३२ प्रतिशतले नाफा ?
२० वाणिज्य बैंकले गत आर्थिक वर्षमा कुल ६९ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, आव २०८१/८२ मा बैंकहरूको नाफा ५२ अर्ब ७९ करोड थियो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)