पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज सुवेदी र ढकालको संयुक्त इजलासमा
kendrabindu.com · Mon Aug 17 04:28:27 GMT 2026

काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते आज अदालत उपस्थित हुन आदेश दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)