मुख्यमन्त्री चेतनारायण आचार्यलाई जसपा नेपालको झट्का, विश्वासको मतको विपक्षमा उभिने
ratopati.com · Mon Aug 17 04:33:44 GMT 2026

लुम्बिनी। जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन पार्टीले भदौ १ गतेदेखि लागू हुने गरी फिर्ता लिएको हो। आचार्यले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)