नागपञ्चमीका अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो (तस्वीहरू)
nepalviews.com · Mon Aug 17 04:37:05 GMT 2026

काठमाडौं । नागपञ्चमी पर्वका अवसरमा सोमबार काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् । आज हरेक घरमा नागअंकित तस्वीर पनि टाँस्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)