जेसन आर्डेको मृत्युपछि बेलायतमा ‘रंगभेद’ को बहस
ekantipur.com · Mon Aug 17 04:39:29 GMT 2026

जेसन आर्डेको मृत्युपछि बेलायतमा ‘रंगभेद’ को बहस
बौद्धिक चोरी आरोपपछि क्याम्ब्रिजको प्राध्यापक पदबाट राजीनामा दिएका जेसन आर्डेको मृत्युपछि बेलायतमा अश्वेत प्राज्ञमाथि हुने भनिएको रंगभेद र दोहोरो मापदण्डबारे बहस चर्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)