बिहारको अशोकधाम मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Aug 17 05:01:58 GMT 2026

भारतको बिहार लखीसरायस्थित अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ।
लखीसरायका उप-विभागीय प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले बीबीसीलाई फोनमा बताएअनुसार सोमबार बिहान अशोकधाम मन्दिरमा घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)