हमाससँगको वार्तालगत्तै नेतन्याहुलाई भेट्न इजरायल पुगे ट्रम्पका दूत कुशनर
kathmandupati.com · Mon Aug 17 05:09:14 GMT 2026

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत जारेड कुशनर इजरायल पुगेका छन्। उनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
कुशनरले गाजासम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति योजनाको कार्यान्वयनबारे छलफल गर्न हमाससँग दुर्लभ वार्ता गरेको केही समयपछि इजरायल पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)