नाइमा एक्स्पोमा कुन दिन कतिले गरे अवलोकन ?
clickmandu.com · Mon Aug 17 05:09:19 GMT 2026

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)