इरानसँगको सम्झौतालाई लिएर खाडी मुलुक ट्रम्पसँग रुष्ट
barnanmedia.com · Mon Aug 17 04:58:48 GMT 2026

काठमाडौं । इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासका कारण उसका केही खाडी सहयोगी राष्ट्रहरू रुष्ट बनेका छन् । यद्यपि, ह्वाइट हाउसले खाडी देशहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुष्ट भएको खबरलाई अस्वीकार गरेको छ ।
द वासिङ्टन पोस्टका अनुसार लामो समयदेखि अमेरिका र इरानबीच वार्ता जारी रहे पनि अहिलेसम्म कुनै ठोस सम्झौता हुन नसकेपछि खाडी मुलुकहरूमा चिन्ता बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)