पश्चिम बंगालको एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु
onlinekhabar.com · Mon Aug 17 05:07:54 GMT 2026

१ भदौ, काठमाडौं । भारतको पश्चिम बंगालमा पर्ने बीरभूम जिल्लामा अवस्थित एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
बीरभूमको तारापीठमा रहेको होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी सात जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)