‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित डेडिकेटेडलाइनको रकम असुल गर्न दबाब दिँदै कुलमान
himalpress.com · Mon Aug 17 05:10:50 GMT 2026

काठमाडौँ- डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउन दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ ले देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आगामी भदौ १ गतेदेखि २४ गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागिएको हो।
‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नारासहित सञ्चालन हुन लागेको यस अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गर्ने कार्यक्रम तय गरिएको छ। अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलाबाट गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)