अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु
annapurnapost.com · Mon Aug 17 05:07:18 GMT 2026

लखीसराय : भारतको बिहारस्थित लखीसरायमा रहेको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ।
भाद्र महिनाको पहिलो सोमबार परेकाले भगवान शिवको जलाभिषेकका लागि मन्दिरमा भक्तजनहरूको ठूलो भीड जम्मा भएको समयमा यो घटना भएको हो। प्रशासनिक अधिकारीहरूका अनुसार मृत्यु हुने सबै सात जना महिला रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)