बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Mon Aug 17 05:15:10 GMT 2026

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ।
आइतबार तोलामा तीन हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)