एनएमबी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?
aarthiknews.com

काठमाडौं। एनएमबी क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।
एनएमबी क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)