रोनाल्डोको सन्यास संकेत: ‘यो सम्भवतः मेरो अन्तिम वर्ष हो’
barnanmedia.com · Mon Aug 17 05:13:26 GMT 2026
काठमाडौँ: विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको अन्त्य नजिकिएको संकेत दिएका छन्। ४१ वर्षीय रोनाल्डोले हालको वर्ष नै आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका हुन्।
रोनाल्डोले एक अन्तर्वार्तामा भनेका छन्, “यो सम्भवतः फुटबलमा मेरो अन्तिम वर्ष हो। म शानदार विरासत छोड्न चाहन्छु।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)