मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन, कैदीद्वार नराबाजी
barnanmedia.com · Mon Aug 17 05:11:18 GMT 2026

काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगरस्थित जिल्ला कारागार मोरङभित्र सुरक्षाकर्मीले सर्च अभियान र खानतलासी सुरु गरेका छन् ।
त्यहाँ लागुऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको गोप्य सूचनाका आधारमा सोमबार (भदौ १) बिहानैदेखि खानतलासी गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)