विद्युतमा लगाइएको कर हटाउन उज्यालो नेपाल पार्टीको देशव्यापी हस्ताक्षर अभियान
nagariknews.nagariknetwork.com · Mon Aug 17 05:17:36 GMT 2026

उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीले भदौ १ देखि २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको हो। अभियानको उद्घाटन भदौ १ गते काठमाडौंको माइतीघर मण्डलामा बिहान ११ बजे गरिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)