पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
setopati.com · Mon Aug 17 05:23:41 GMT 2026

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ।
सोमबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो। इजलासमा श्रेष्ठ पनि उपस्थित हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)