‘लिटल ग्ल्याम रनवे २०२६’ का विजेता घोषणा, बिर्शिका र सुहानले जिते शीर्ष उपाधि
kalakarmi.com · Mon Aug 17 05:27:23 GMT 2026

काठमाडौं- डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ ।
बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)