भारतको केन्द्रीय बैंकले स्वाप सपोर्टको समयसीमा घटाएपछि बैंकहरूलाई निक्षेप संकलनमा हतारो
clickmandu.com · Mon Aug 17 05:29:35 GMT 2026

एजेन्सी । वैदेशिक निक्षेपका लागि स्वाप–सपोर्ट विन्डो (अदलाबदली सहयोग सुविधा) लाई छोटो बनाउने भनी शुक्रबार केन्द्रीय बैंकले चालेको कदमले बैंकहरूलाई विदेशबाट छोटो अवधिको ऋण लिन र निक्षेप संकलनलाई तीव्र बनाउन प्रेरित गर्ने सम्भावना छ । विदेशी मुद्रा गैर–आवासीय बैंक (एफसीएनआर–बी) कार्यक्रममा नियामक छुट दुई हप्ताभन्दा कम समयमा समाप्त हुँदै गरेकाले यो कदम चालिएको हो ।
यस घटनाक्रमका बारेमा जानकारी राख्ने व्यक्तिहरूले इकोनोमिक टाइम्सलाई यो कुरा बताएका हुन् । तर, बैंकहरूको समग्र वैदेशिक ऋण भने अघिल्लो अनुमानभन्दा कम हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)