कोशी प्रदेश सरकार पुनर्गठन : शपथको समय तोकियो, मन्त्री टुङ्गो लागेन
nepalpress.com · Mon Aug 17 05:29:09 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको आज पुनर्गठन हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका बिचमा साउन ९ गते तीन बुँदे सहमति भएपछि कोशी प्रदेश सरकार पुनर्गठन हुन लागेको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुख परशुराम खापुङसँग तीन बजेका लागि समय माग गरिएको छ । एमालेका तर्फबाट मन्त्री बन्नेहरू पुरानै रहने छन् । उनीहरूको मन्त्रालय भने हेरफेर हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)