देशभर नागपञ्चमी पर्व मनाइँदै: नागपोखरी र मन्दिरहरूमा भक्तजनको भीड [भिडियो]
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ ।वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज नागपञ्चमी पर्व श्रद्धा र परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइरहेका छन्। प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा आज बिहानैदेखि घरका मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने प्रचलन पूरा गरिएको छ।
नागपञ्चमीका अवसरमा काठमाडौँको नक्सालस्थित नागपोखरीलगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ। विशेषगरी नागपोखरीमा पूजाआजा गर्न र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)