मरेको उद्योग ब्युँताउने सरकारको महाअभियान: गोरखकाली रबर उद्योग चलाउन विज्ञ टोलीले थाल्यो कडा अपरेसन!
barnanmedia.com · Mon Aug 17 05:19:32 GMT 2026

गोरखा: लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ। उद्योगको अवस्था र सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न विज्ञसहितको टोलीले उद्योगको अनुगमन तथा भ्रमण गरेको छ।
गोरखा–२ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी को नेतृत्वमा अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधिसहितको टोलीले गोरखा नगरपालिका–१३ मा रहेको उद्योगको अध्ययन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)