आइजिपीलाई प्रश्न गर्ने सांसद खगेन्द्र सुनारलाई कारबाही गर्दै रास्वपा
bishowkhabar.com · Mon Aug 17 05:26:10 GMT 2026

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारलाई अमर्यादित शैली र पार्टी तथा सरकारमाथि प्रश्न उठाउने गतिविधिका कारण स्पष्टीकरण सोधेर सचेत गराउने तयारी गरेको छ ।
प्रहरीको पोशाक तथा नियमित खरिदसम्बन्धी उजुरीमाथि संसदीय समितिमा छलफलका क्रममा नेपाल प्रहरीका आईजीपीलाई अमर्यादित प्रश्न गरेपछि सुनार विवादमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)