कुमारी बैंकको मोबाइल एपमा 'करदाता प्रोत्साहन कार्यक्रम' उपलब्ध
kharibot.com · Mon Aug 17 04:33:00 GMT 2026

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन सुविधा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)