चैनपुर-ताक्लाकोट सडक भासियो, दुई गाउँ जोखिममा
ekantipur.com · Mon Aug 17 05:52:47 GMT 2026

चैनपुर-ताक्लाकोट सडक भासियो, दुई गाउँ जोखिममा
रुइनाबगरमा गाउँको माथि ४० मिटर र सुनिकोट बजारभन्दा तल ३० मिटर सडक भासिँदा यहाँका ३० भन्दा बढी घर जोखिममा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)