विराज–निखिलको ‘हात्तीको दाँत’ जस्तो सम्बन्ध, दशैँमा भिडन्त तर एउटै स्थानमा टाउको ठोक्किने गरि सक्दैछन् पोष्ट प्रोडक्सन
kalakarmi.com · Mon Aug 17 05:50:51 GMT 2026

काठमाडौं– यसपटकको दशैँ नेपाली फिल्म क्षेत्रका लागि निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
दशैँको छेकोमा एकपछि अर्को फिल्मले प्रदर्शन मिति घोषणा गरिरहेका बेला ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘आ बाट आमा २’ तथा ‘आचार्य’ आमने–सामने हुने लगभग निश्चित भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)