सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
nepallive.com · Mon Aug 17 05:56:26 GMT 2026

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)