चिनी आपूर्तिका लागि छलफल गर्न बोलाइएको उद्योग समितिको बैठक स्थगित
annapurnapost.com · Mon Aug 17 05:54:13 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ। बैठक सोमबार बिहान १० का लागि बोलाइएको थियो।
विशेष कारणबस बैठक स्थगित भएको समिति सचिवालयले जानकारी दिएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई निमन्त्रणा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)