एलजीले ल्यायो नयाँ एआई डिडी वासर र ड्रायर
setopati.com · Mon Aug 17 06:02:24 GMT 2026

नेपालमा मनसुनको समयमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने भएकाले कपडा धुने र सुकाउने काम केही झन्झटिलो हुन सक्छ।
घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, कपडामा ओसिलोपन वा गन्ध रहने तथा सुकाउन पर्याप्त ठाउँ नहुने जस्ता समस्या धेरै घरपरिवारले अनुभव गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)