तीजलाई बाबुरामको ‘म त परेँ जालैमा’ भिडियो
kalakarmi.com · Mon Aug 17 06:00:17 GMT 2026

काठमाडौं– मोफसलमा रहेर आफ्नो मौलिक कला–संस्कृतिलाई माया गर्दै आएका गायक बाबुराम रम्तेलको स्वरमा नयाँ तीज गीत ‘म त परे जालैमा’ सार्वजनिक गरिएको छ ।
गायक रम्तेललाई यो गीतमा रश्मी लकाई तगा संगीता तिमिल्सेनाले गायनमा साथ दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)