कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
onlinekhabar.com · Mon Aug 17 06:03:04 GMT 2026

१ भदौ, काठमाडौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी इन्सेन्टिभ प्रोग्राम (प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)