१२ वर्षपछि भयो कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन
setopati.com · Mon Aug 17 06:08:00 GMT 2026

नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि अधिवेशन गरेर नयाँ नेतृत्व निर्वाचित गरेको छ।
तेस्रो अधिवेशनले अध्यक्ष पदमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)