रहेनन् कवि दुर्गालाल
ajakoartha.com · Mon Aug 17 06:05:00 GMT 2026

काठमाडौं -
नेपाली जनमानसमा लोकप्रिय र चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’का सर्जक जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा श्रेष्ठको गएराति बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)